फर्पिङको सुन्दर पर्यटकीयस्थल भुन्डोल (फोटो फिचर)

काठमाडाैं। काठमाडौंको दक्षिणकाली नगरपालिका–९ मा पर्ने भुन्डोल एउटा सुन्दर गन्तव्य हो। भुन्डोल हाइकिङ र घुम्न जाने भारइल गन्तब्यका रुपमा परिचित छ । साथै भुन्डोल पछिल्लो समय सुटिङस्थल समेत बनेको छ । सुन्दर प्रकृति र शान्त वातावरणका कारण भुन्डोल पर्यटकको आकर्षण केन्द्र बनेको छ ।
तस्बिर : नेपाल न्युज बैंक
प्रतिक्रिया
Facebook Comment