प्रचण्डद्वारा वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गरेका छन् ।
आज (आइतबार) प्रज्ञाभवन कमलादीमा तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गरिएको हो ।
सम्मेलनको नारा ‘सुशासन, सामाजिक न्याय, सम्वृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ रहेको छ । सम्मेलन आगामी जेठ २० गते समापन हुने बताइएको छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment