राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको चौहत्तरौँ बैठक आज बस्ने भएको छ।
बुधबार बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो।
आजको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment