हरियो कार्पेटजस्तै लाग्ने सूर्योदय नगरका रमणीय दृश्य (फोटो फिचर)
इलामको सूर्योदय नगरपालिकाभित्र घुम्न लायक दर्जनौं स्थान छन्। कन्याम, अन्तु, करफोक आदि।
त्यसमध्ये स्थानीय होटल व्यवसायी टेकराज गिरी (राज) ले कन्याम चिया बगान, टी टेस्टिङ सेन्टर, गाउँबस्ती र कोशेली पसलका आकर्षक तस्विरहरु कैद गरेका छन्।















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment