साराङकोट र साराङकोटबाट देखिएको फेवा ताल (तस्विरहरु )
सराङकोट पर्यटकीय राजधानी पोखराबाट उचाईमा रहेको पर्यटकीय क्षेत्र हो । यहाँबाट फेवाताल र आसपासको क्षेत्रलाई राम्रोसँग नियाल्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।







No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment