विश्वकै अग्लो पुलको उद्घाटन अघि ९६ ट्रक चढाएर परीक्षण

डिसी नेपाल
१२ भदौ २०८२ १२:४५
1.2k
Shares

काठमाडौं । चीनमा विश्वको सबैभन्दा अग्लो पुल तयार भएको छ र यसको उद्घाटनको तयारी तीव्र गतिमा भइरहेको छ।

चीनको गुइझोउ प्रान्तमा रहेको हुआजियाङ ग्रान्ड क्यान्यन पुलले अन्तिम तनाव परीक्षण पार गरेको छ।

पुलको बलियोपन परीक्षण गर्न यसमा ९६ वटा ट्रक पार्क गरिएको थियो। यो पुल बिपन नदीभन्दा ६२५ मिटर उचाइमा बनाइएको छ।

यो पहाडी क्षेत्रमा बनेको विश्वको सबैभन्दा अग्लो र लामो पुल हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *