घर जाने पर्खाइमा यात्रुहरू (तस्विरहरू)

डिसी नेपाल
१३ असोज २०८२ ९:०५
8
Shares

काठमाडाैं। दशैं नजिकिँदै गर्दा राजधानी काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप दिनप्रतिदिन बढ्दो छ। भक्तपुरको जगातेमा पूर्वतर्फ जान चाहने यात्रुहरू सार्वजनिक यातायात कुरेर पर्खिरहेका छन्।

दशैंको समयमा सवारी चाप अत्यधिक हुने गरेकाे छ। अत्यधिक यात्रु चापका कारण धेरैले बिहानदेखि बेलुकासम्म गाडी कुर्नुपर्ने अवस्था दशैंमा सिर्जना हुने गरेकाे छ । घर-परिवारसँग चाडपर्व मनाउने चाहनाले भरिएका अनुहारहरू आफ्नो गन्तव्यतिर जानको लागि गाडि पर्खिरहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *