दुर्गेश अमेरिकामा, १२ सहरमा प्रस्तुती दिने
काठमाडौं । गायक दुर्गेश थापा अमेरिका पुगेका छन्। उनले त्यस क्रममा अमेरिकाका १२ सहरमा अक्टोबरदेखि नभम्बरसम्म प्रस्तुति दिने छन्।
अस्ट्रेलिया, कतार र बेलायतको सांगीतिक भ्रमणपछि उनी अमेरिका पुगेका हुन्।
केही दिनअघि मात्र थापाले अमेरिकाको भिसा पाएका थिए। थापाले न्युयोर्क, टेक्सासको अस्टिन, पेन्सिलभेनिया को पिट्सवर्ग, भेजीनियोको ओहायो, कोलोराडोको डेनभर, जर्जियाको एटलान्टा, क्यालिफोर्नियाको लस एन्जलस, क्यालिफोलियाको सनफासिन्सको, टेक्सासको डायलसमा, सांगीतिक प्रस्तुति गर्ने भएका छन्।
थापाको अमेरिकाका टुरको आयोजना पाण्डे होम्स, एकेबी कम्पनी र आरएबआर ग्रुपले गर्न लागेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment