पहेँलपुर हुँदै धानबाली (तस्बिरहरु)
काठमाडाैं। भक्तपुरस्थित सूर्यविनायक नगरपालिका १० खड्का गाउँको फाटमा अहिले धान पाकेर झुलिसकेको छ ।
खेतमा अभिकांश धान पाकेर पहँेला भईसकेको छन् भने केही पाक्दै छन् । स्थानीय खड्का गाउँबासी पहेँलपुर भएका धान भित्र्याउने तयारीमा छन्











प्रतिक्रिया
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment