तिहारमा फूल-माला किनबेच गर्नेहरुको चहल-पहल (फोटोफिचर)
काठमाडाैं। तिहार सुरु भएसँगै काठमाडौंका मुख्य बजारहरुमा फूल-माला किनबेच गर्नेहरुको चहल-पहल बढेको छ। तिहारका लागि आवश्यक झिलिमिली विजुलीबत्तीका माला तथा सयपत्री, मखमली र गोदावरी फूलको मालाहरु किनबेच गर्नेहरुको भिड बढेको हो।








No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment