‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टमा रमाए दर्शक
काठमाडौं । साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा प्रश्तुत गरेको कन्सर्टमा पोखरेली संगीतकर्मीहरुले मजा लिएका छन्।
शुक्रबार साँझ नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गरेको हो। ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित पोखरा रङ्गशालाको फुटबल स्टेडियमामा कन्सर्ट गरिएको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment