बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
गण्डकी । काठमाडौंबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ।
पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३.४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए।
चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment