एमाले केन्द्रीय कमिटी बैठक: विधान संशोधन प्रस्तावमा छलफल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ।
बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक भएको हो। बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए।
बैठकमा महासचिव शंकर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment