कांग्रेस कार्यसम्पादन समितिको बैठकका लागि सानेपा पुगे नेताहरु (तस्बिरहरु)
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित जनाउन कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरु पार्टी कार्यालय सानेपा पुगेका छन् ।
बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५ औँ महाधिवेशन, आगामी माघ ११ मा हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।






















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment