तस्विरमा ‘जिब्रो छेड्ने जात्रा’

डिसी नेपाल
२ वैशाख २०८३ १४:२४
4
Shares

काठमाडाैं।  मध्यपुर थिमि नगरपालिका-स्थित बोडेमा हरेक वर्ष नयाँ वर्षको वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा’ मनाइन्छ। परम्परागत रूपमा मनाइँदै आएको यस जात्रामा एक स्थानीय व्यक्तिले आफ्नै जिब्रो छेडेर नगर परिक्रमा गर्ने अनौठो धार्मिक संस्कार प्रदर्शन गरिन्छ, जसलाई स्थानीयवासीहरूले श्रद्धा र विश्वासका साथ हेर्ने गर्छन्।

तस्विरहरू : टार्जन लिम्बु / नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *