विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभा अन्तरर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक विहान ११ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो । बैठकमा आर्थिक वर्ष २०८३-०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment