काठमाडौंको गंगबु क्षेत्रमा रहेको सुकुम्बासी बस्ती सरकारी हटाउने चेतावनीपछि खाली गर्ने थालेका छन् । त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरू आफैं आफ्नो अस्थायी टहरा हटाउँदै खाली गरी रहेका छन् ।