काठमाडौं उपत्यकामा पनि बढ्यो गर्मी (तस्बिरहरू)
काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता गर्मी बढ्दै गएको छ।
दिउँसोको समयमा चर्को घाम र तातो हावाका कारण सडकसमेत तात्न थालेपछि बाटोमा मानिसहरूको चहलपहल घट्न थालेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला केही दिन यता काठमाडौंको तापक्रम २८ गिग्री सेल्सीयस सम्म पुगेको छ।
तापक्रम लगातार बढ्दै जाँदा सर्वसाधारणको दैनिक जनजीवनमा समेत असर परेको छ।











No ads found for this position
प्रतिक्रिया



Facebook Comment