रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवे सिजन फाइभको फिनाले शनिबार हुँदै

डिसी नेपाल
२२ जेठ २०८३ १८:३२

काठमाडौं । मिस एन्ड मिसेस् रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवे सिजन फाइभको फाइनलको तयारी पूरा भएको छ।

फाइनलमा १४ जना बालबालिका तथा १७ जना विवाहित तथा अविवाहित महिलाहरुले प्रस्तुति दिने छन्। आयोजक संस्था शाह स्टुडियो एन्ड कम्पनीका सिइओ मोनु शाहका अनुसार कार्यक्रमको फाइनल आगामी २३ गते हेरिटेज प्यालेस भक्तपुरमा साँझ ४ बजेदेखि आयोजना हुँदैछ।

यस प्रतियोगीताका २ बिजेताले नगदसहित इण्डोनेशियाको बालीमा नेपालको प्रतिनिधित्व गर्दै प्रस्तुति दिन जाने अवसर पाउने शाह स्टुडियो एन्ड कम्पनीका सिइओ शाहले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *