रास्वपाले बोलायो सचिवालय बैठक: महाधिवेशनको तयारीमा केन्द्रित

डिसी नेपाल
३ असार २०८३ १७:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समसामयिक राजनीतिक परिस्थिति र आसन्न महाधिवेशनको तयारीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा उक्त बैठक बिहीबार बिहान ८ बजे बस्ने तय भएको रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *