साउनको अन्तिम सोमबार, ड्रोनबाट यस्तो देखियो पशुपतिनाथ क्षेत्र (तस्बिरहरू)

टार्जन लिम्बु
२५ साउन २०८३ १६:१८

काठमाडौं । साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ।

सोमबार पशुपतिनाथ क्षेत्रमा पुगेका भक्तजनको भीड र मन्दिर परिसरको दृश्य ड्रोनबाट कैद गरिएको छ।

साउनको अन्तिम सोमबार भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *