वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक छाएको छ। इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि भइरहेका छन्।
इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ।
इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, नेपाल सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगेका छन्।

















No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment