जर्मनीमा यसरी भव्यताका साथ मनाइयो तमु ल्होसार (डिसी नेपालका दीपक धितालको विशेष भिडियो रिपोर्ट)
हरेक वर्षको पुस १५ गतेलाई तमु अर्थात गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने गर्दछन् । तमु ल्होसारका दिनदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ भएको मानिन्छ । ल्होसारदेखि लगभग सूर्यले उत्तरायणतर्फको बाटो समाउने समय भएकाले दिनहरू क्रमशः लामा हुँदै जान्छन । यसर्थ सूर्यको गति र तापका आधारमा ल्होसार मनाउने गरिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा यस बर्ष मुसा अर्थात च्यू बर्ष रहनेछ । हेर्नुहोस् जर्मनीमा मनाइएको तमु ल्होसारका विषयमा डिसीनेपालले बनाएको विशेष भिडियो रिपोर्ट –
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment