जर्मनीमा यसरी भव्यताका साथ मनाइयो तमु ल्होसार (डिसी नेपालका दीपक धितालको विशेष भिडियो रिपोर्ट)

डिसी नेपाल
१४ पुष २०७६ १६:१७

हरेक वर्षको पुस १५ गतेलाई तमु अर्थात गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने गर्दछन् ।  तमु ल्होसारका दिनदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ भएको मानिन्छ ।  ल्होसारदेखि लगभग सूर्यले उत्तरायणतर्फको बाटो समाउने समय भएकाले दिनहरू क्रमशः लामा हुँदै जान्छन । यसर्थ सूर्यको गति र तापका आधारमा ल्होसार मनाउने गरिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा यस बर्ष मुसा अर्थात च्यू बर्ष रहनेछ । हेर्नुहोस् जर्मनीमा मनाइएको तमु ल्होसारका विषयमा डिसीनेपालले बनाएको विशेष भिडियो रिपोर्ट –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *