१० दिनमा तयार पारिने चिनियाँ अस्पताल ५ दिनमा यस्तो बन्यो (फोटो फिचर)
एजेन्सी । केही दिनदेखि चीनमा कोरोना भाइरसको प्रकोप बढेसँगै १० दिनमा एक हजार शैयाको अस्पताल बनाउन थालेको छ ।

मंगलबारसम्म चीनमा मात्रै एक सय ६ जनाको ज्यान गईसकेको र ४ हजारभन्दा बढी संक्रमित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीन बाहेक अन्य १६ देशमा ४७ भन्दा बढी संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै हुबे प्रान्तको वुहान शहर प्रभावित बनेको छ । यो शहरमा आज सार्बजनिक र नीजि सवारी साधन ठप्प छन् ।

यसबीचमा चीनले १० दिनमा उपचार सुरु गर्नेगरी एक हजार शैयाको अस्पताल तिब्र गतिमा बनाईरहेको छ ।
यसरी बन्दै छ अस्पताल







Photo Source : thesun.co.uk / chinadaily.com.cn
No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
हाम्रो नेपालम पहिलो पुसतले बनियो भने १० पुसतले पनि एकै कम गरेको हुन्छ फेरी पनि सकिको हुँदैन हाम्रो नेपालम चिना भन्दा १० गुना राम्रो नेपाल हाम्रो नेपाल हाम्रो नेपालम १० दिन त १० हजार बिरोध हरु मात्र औअछ १० बर्षा म चही कम सुरु हुन्छ