नेपालको ५० रन पुरा
काठमाडौं । विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले ५० रन पुरा गरेको छ। ओमानसँग दोस्रो खेल खेलिरहेको नेपालले १५.२ ओभरमा ५० रन पुरा गरेको हो। नेपालले एक विकेट गुमाएको छ। ओपनर सुवास खकुरेल २२ रन बनाएर आउट भएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment