थाइल्याण्डमा सन्दिपको नयाँ कीर्तिमान
काठमाडौं । थाइल्याण्डविरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन्।
उनले लगातार २२ बलमा एक रन पनि नदिने क्रीतिमान राखेका हुन्। सन्दीपले आफ्नो पुरा ४ ओभरमा ३ मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए।
यस अघि यो किर्तिमान पाकिस्तानका तिब्र गतिका बलर मोहमद आमिरको नाममा २१ डट बलको कीर्तिमान थियो। उनले यूएइविरुद्ध उक्त क्रीतिमान राखेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment