देशबासीको नाममा पारसको सन्देश
काठमाडौं । विश्वभरी फैलिरहेको कोरोना भाइरसको त्रास नेपालमा पनि फैलिरहेको छ । सरकारले सर्बसाधारण जनताहरुलाई अतिआश्यक काम बाहेक घर बाहिर न निस्कन अनुरोध गरेको छ ।
यहि क्रममा नेपाल सरकार, नेपाल प्रहरी र बिभिन्न संचार माध्यम हरु बाट नेपाली नागरिक हरुले अहिलेको अबस्थामा अपनाउनु पर्ने चेतना मुलक भिडीयो सन्देश हरु प्रकाशित गरिरहेको छ ।
यहि क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले सामाजिक सन्जाल मार्फत एक भिडीयो सार्वजनिक गर्दै अहिले को अबस्थामा सम्पूर्ण देशबासिहरु लाई अहिलेको अबस्थामा अतिआश्यक काम बाहेक बाहिर ननिस्केर नेपाल सरकार लाई सहयोग गर्न सम्पूर्ण नेपाली क्रिकेट टिमको तर्फबाट आग्रह गरेका छन ।
पारसको भिडीयोः
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment