आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? (२० देशको तालिका)

डिसी नेपाल
८ असार २०७७ ६:४१

काठमाडौँ । आज असार ८ गते (२२ जुन, सोमबार) युके पाउण्ड र यूरोपियन यूरो सहित धेरै देशको विनिमयदर घटेको छ । अमेरिकी डलरसहित केही देशको भाउ स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२२ रुपैयाँ २० पैसा पुगेको छ। यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ५९ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ २ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २८ रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ५० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ६४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ३९६ रुपैयाँ ८३ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२२ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर ३२४ रुपैयाँ ११ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *