पाकिस्तान क्रिकेट खेलाडीहरु ईङल्यान्ड प्रस्थान (फोटो सहित)

डिसी नेपाल
१४ असार २०७७ १४:३४

काठमाडौं । ईङल्यान्ड भ्रमणका लागि २० सदस्य पाकिस्तान क्रिकेट टिम आईतबार ईङल्यान्ड प्रस्थान गरेको छ । टिम ईङल्यान्ड पुगेपछि १४ दिन क्वारेन्टाईनमा बस्नेछ ।

टिमका खेलाडीहरुले सामाजिक दुरी पालना गर्दै मुखमा मास्क लगाएको देखिन्छ । प्लेनमा खेलाडीहरुलाई टाढा–टाढा बस्न लगाईएको छ ।

तिव्र गतिका बलर मुसा खान र विकेट किपर रोहेल नजिर को कोरोना परिक्षण नेगटिभ आएपछि उनीहरु पनि टिमसंगै प्रस्थान गरेका छन । पिसिबीका सिईओ वसिम खानले ईङल्यान्ड प्रस्थान गर्नुअघि कम्तिमा दुई पटक परीक्षण गर्दा कोरोनामुक्त भएको देखाएमा मात्रै यात्रा गर्न पाउने बताएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *