जसपा नेता कर्णको आँखाको शल्यक्रिया सफल
काठमाडौं। जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको आँखाको शल्यक्रिया गरिएको छ।
तिलगंगा आँखा अस्पतालमा नेता कर्णको आँखाको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ। नेता कर्णको आँखाको शल्यक्रिया डा. सन्दुक रुइतले गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment