जेनिट सेन्ट पीटर्सबर्गलाई दश बर्षपछि रसियन फुटबल कपको उपाधि
काठमाडौं । रुसको फुटबल क्लब जेनिट सेन्ट पीटर्सबर्गले खेमकीलाई १–० पराजित गर्दै १० बर्षपछि रसियन फुटबल कपको उपाधि जितेको छ । खेलमा एकमात्र गोल आर्टम डेजुबाले पेनाल्टि मार्फत खेलको ८४ औं मिनेटमा गरे । उपाधि जितेपछि खुशियाली मनाउने कममा टिमका कप्तान ब्रानिस्लव इवानोविकको हातबाट ट्रफि भुईमा झर्यो । जसकारण ट्रफिको काच टुटेपछि क्लबले ट्वीट गर्दै माफि मागेको छ ।
Ok, you’ve all heard by now we managed to drop and break the Russian Cup, and we’d like to say sorry!?♂️ (watch with sound ?)
?Full video: https://t.co/woFjSiupQDpic.twitter.com/E4Be8MHnqz
— FC Zenit in English✨ (@fczenit_en) July 25, 2020
क्लबले ट्वीट गर्दै भन्यो, “तपाईहरुले सुन्नुभएको होला कि हामीले ट्रफि भुईमा खसालेर फुटाएका छौ, यस्को लागि क्लबले सबैसंग माफि माग्दछ ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment