धोनीले सन्यास लिदा नेपाली खेलाडीहरुले के भने ?

डिसी नेपाल
३२ साउन २०७७ १३:२७

काठमाडौं । शनीवार नेपाली समय अनुसार साँझ ७ बजेर ४४ मिनेट जादा विश्व क्रिकेटमै एउटा अप्रत्यासित खबर आयो । त्यो खबर पछि सम्पूर्ण क्रिकेट खेलप्रेमीहरुको सामाजिक संजालमा एउटा फोटो भाईरल भयो । त्यो फोटो रहेको थियो भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीको । शनीवार साँभ धोनीले एकाएक क्रिकेटबाट सन्यास लिएपछि क्रिकेट जगतमा तरङनै आयो । किनभने धोनीको यो निर्णय अप्रत्यासित रहेको थियो । धोनीले एक्कास्सी यस्तो निर्णय लिन्छन भनेर कसैले कल्पना समेत गरेका थिएनन ।

धोनी भारतीय क्रिकेट ईतिहासमा सबैभन्दा सफल कप्तान हुन । उनको कप्तानीमा भारतले दुई विश्वकप (२००७ को टि २० विश्वकप र २०११ को एकदिवसिय विश्वपक) को उपाधि हात पार्यो । यतिमात्रै होईन धोनीकै कप्तानीमा भारतले २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि संगै टेस्टमा पनि १ नम्बरमा रहन सफल भयो । भारतीय क्रिकेटको लागि यति धेरै उप्लब्धि दिलाउने एकमात्र कप्तान धोनीको नेपालमा पनि समर्थकहरु रहेका छन । नेपाली क्रिकेट खेलाडीहरुको पनि धोनीको फ्यान रहेका छन । उनको सन्यासको बारेमा नेपाली क्रिकेटरहरुले पनि सामाजिक संजालमा बिभिन्न किसिमका प्रतिक्रियाहरु दिएका छन ।
https://www.facebook.com/paras.khadka77/posts/10157566420277081

https://www.facebook.com/gyanendra.malla.92/posts/3620238958005983

https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/3298650396847117

https://www.facebook.com/SompalKamiOfficial/photos/a.286206514868467/1719019354920502/

https://www.facebook.com/permalink.php?story_fbid=303256124344818&id=100039812972455

https://www.facebook.com/binodsum/posts/10163855290265567

https://www.facebook.com/raman.shiwakoti/posts/10220911060559843

https://www.facebook.com/himanshu.dutta.355/posts/3690101947686622

https://www.facebook.com/subash.khakurel.24/posts/1722951151195219

https://www.facebook.com/bhandari14/posts/3202858923141376




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.