ललितपुर घटनाप्रति सन्दीपद्वारा दुःख व्यक्त

डिसी नेपाल
१९ भदौ २०७७ १५:२४

काठमाडौं । वेस्टईन्डिजमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयवासी र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेका छन। सन्दीपले उक्त घटना प्रति सामाजिक संजालमार्फत दुःख ब्यक्त गरेका हुन् ।

शुक्रवार बिहान सन्दीपले ट्विटर मार्फत बिहीबार ललितपुरको पुल्चोकमा घटेको घटनालाई अविश्वसनीय बताएका छन् । जुन नहुनु पर्ने थियो । उनले ट्विटमा बिहीवार घटेको घटनाप्रति दुःख व्यक्त गरेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.