पंजाबले रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराउँदाको रोमाञ्चक क्षण तस्वीरमा

डिसी नेपाल
३० असोज २०७७ ८:२२
624
Shares

दुबई। आईपीएल सीजन–१३ को ३१ औं खेलमा किंग्स इलेभव पंजाबले रोयल च्यालेन्जर्स बेंगलरु बिरुद्ध आठ विकेटले रोमाञ्चक जित हासिल गरेको छ।

शारजाहमा आरसीबीले पंजाबलाई १७२ को रनको लक्ष्य दिएको थियो। जवाफमा क्रिस गेल (५३) र लोकेश राहुल (६१) मा १९ औं ओभरसम्म जम्मा जित सजिलो भएको थियो।

दुवैले दोस्रो विकेटका लागि ९३ रनको पार्टरशिप गरे। तर अन्तिम ओभरमा मात्र २ रन बनाउन पसीना नै आयो। यो ओभर स्पिनर युजवेन्द्र चहलले गरेका थिए। यो सिजनमा लगातार पाँच हार बेहोरेपछि पंजाबको यो दोस्रो जित हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *