फेरि समातीय पूर्व सांसद खाेभारी

डिसी नेपाल
१६ कार्तिक २०७७ १२:२४
88
Shares

काठमाडौं। कुनै बेला चर्चित मधेशवादी नेता पूर्व राज्यमन्त्री खोभारी राय पक्राउ परेका छन्। महानगरीय प्रहरी स्वयम्भू वृत्तले उनलाई गएराति जुवा खालबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी श्याम ज्ञावालीका अनुसार राय सहित अन्य १० जनालाई पक्राउ गरिएको छ । जुवा खालबाट केही रकम समेत बरामद भएको छ।

कुनैबेला राप्रपाको तर्फबाट राज्यमन्त्री हुँदा सर्वसाधारणलाई हतियार देखाएको आरोपमा उनलाई प्रहरीले दरवारमार्गबाट पक्राउ गरेको थियो। धेरै वर्ष गुमनाम रहेका राय गएराती प्रहरीको फन्दमा परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *