बहिनी कौशल्याको हातबाट प्रधानमन्त्री ओलीले लगाए टिका

डिसी नेपाल
१ मंसिर २०७७ १४:२४
204
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट सोमबार भाइटीकाको टिका लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइत ११ बजेर ३७ मिनेटपछि बहिनी कौशल्याले प्रधानमन्त्री ओलीलाई टीका लगाइदिएकी हुन्।

सो अवसरमा कौशल्याले प्रधानमन्त्री पत्नि भाउजु राधिका शाक्यलाई पनि टीका लगाइदिएकी थिइन्।

सोमबार देश तथा विदेशमा रहेका नेपाली हिन्दु धर्मावलम्बीहरुले दिदीबहिनीको हातबाट सप्तरंगी टीका र मखमली फुलको माला ग्रहण गरेका छन्। कोरोना भाइरस महामारीका कारण यो वर्ष भाइटीका त्यति उल्लाहसपूर्ण भने भएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.