उत्कृष्ट पुनरागमन जितसँगै चेल्सी शीर्ष स्थानमा

डिसी नेपाल
२१ मंसिर २०७७ १०:५४
60
Shares

काठमाडौं। चेल्सी ११ औं चरणको खेलमा जित निकाल्दै प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति घरेलु मैदानमा चेल्सीले लिड्स युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ।

खेलको सुरुवाती अवस्थामा पाहुना टोलि लिड्सले बलियो टोलि चेल्सी विरुद्ध अप्रत्यासित अग्रता लिएको थियो। खेलको सुरुवातमै प्याट्रिक बामफोर्डको गोलमा पाहुना टोली लिड्सले अप्रत्यासित अग्रता लिएको थियो।

खेलको सुरुवातमै प्याट्रिक बामफोर्डको गोलमा पाहुना टोली लिड्सले अप्रत्यासित अग्रता लिएको थियो। रिस जेम्सले गोल गर्दै चेल्सीले पुनरागमन गरेको थियो।

चेल्सीका लागि जुमा र दोस्रो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए। खेलको सुरुवातमै प्याट्रिक बामफोर्डको गोलमा पाहुना टोली लिड्सले अप्रत्यासित अग्रता लिएको थियो। रिस जेम्सले गोल गर्दै चेल्सीले पुनरागमन गरेको थियो।

शीर्ष स्थानको चेल्सीले २२ अंक जोडेको छ। दोस्रो स्थानको टोटेनहम र तेस्रो स्थानको लिभरपुलको समान २१ अंक छ । लिड्स १४ अंक सहित तालिकाको १३ औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *