बिग बास लिग बिहीवार बाट, यस्तो छ खेल तालिका
काठमाडौं । अष्ट्रेलियाको सबैभन्दा ठुलो टि २० क्रिकेट प्रतियोगिता बिग बास लिग बिहीवार (भोली) बाट सुरु हुदैछ । लिगको पहिलो खेल होर्बट हरीकेन्स र सिडनी सिक्सर्स बीच बेलेराइव ओवल को मैदानमा खेलिने छ । यसअघि सिजनको सुरुवात ३ डिसेम्बरमा हुने तय भएको थियो । तर क्रिकेट अष्ट्रेलियाले प्रतियोगिता एक हप्ता अगाडि सारेको हो । क्रिकेट अष्ट्रेलियाले लिगका खेलहरु देशको बिभिन्न २१ ठाँउमा हुने जनाएको छ ।
लिगका खेलहरु नेपाली समय अनुसार :
१० डिसेम्बर २०२० – होर्बट हरीकेन्स बिरुद्व सिडनी सिक्सर्स, दिउसो २ बजे, बेलेराइव ओवल ।
११ डिसेम्बर २०२० – मेलबर्न स्टार्स बिरुद्व ब्रिसबेन हीट, दिउसो २ बजे, मनूका ओवल ।
१२ डिसेम्बर २०२० – मेलबर्न स्टार्स बिरुद्व सिडनी थन्डर्स, बिहान १०.५० बजे, मनूका ओवल ।
१२ डिसेम्बर २०२० – मेलबर्न रेनेगेड्स बिरुद्व पर्थ स्कोचर्स, दिउसो २ बजे, बेलेराइव ओवल ।
१३ डिसेम्बर २०२० – एडिलेड स्टाइकर्स बिरुद्व होर्बट हरीकेन्स, बिहान ८.५५ बजे, बेलेराइव ओवल ।
१३ डिसेम्बर २०२० – सिडनी सिक्सर्स बिरुद्व मेलबर्न रेनेगेड्स, दिउसो २ बजे, बेलेराइव ओवल ।
१४ डिसेम्बर २०२० – सिडनी थन्डर्स बिरुद्व ब्रिसबेन हीट, दिउसो २ बजे, मनूका ओवल ।
१५ डिसेम्बर २०२० – होर्बट हरीकेन्स बिरुद्व एडिलेड स्टाइकर्स, दिउसो २ बजे, यूनिवर्सिटी अफ तस्मानिया स्टेडियम ।
१६ डिसेम्बर २०२० – पर्थ स्कोचर्स बिरुद्व मेलबर्न स्टार्स, दिउसो २ बजे, यूनिवर्सिटी अफ तस्मानिया स्टेडियम ।
१९ डिसेम्बर २०२० – होर्बट हरीकेन्स बिरुद्व मेलबर्न रेनेगेड्स, बिहान ५.५५ बजे, बेलेराइव ओवल ।
२० डिसेम्बर २०२० – सिडनी सिक्सर्स बिरुद्व एडिलेड स्टाइकर्स, बिहान ५.५५ बजे, बेलेराइव ओवल ।
२२ डिसेम्बर २०२० – सिडनी थन्डर्स बिरुद्व पर्थ स्कोचर्स, दिउसो २ बजे, मनूका ओवल ।
२३ डिसेम्बर २०२० – ब्रिसबेन हीट बिरुद्व एडिलेड स्टाइकर्स, दिउसो २ बजे, गाबा ।
२६ डिसेम्बर २०२० – सिडनी थन्डर्स बिरुद्व मेलबर्न रेनेगेड्स, दिउसो १२.५५ बजे, मनूका ओवल ।
२६ डिसेम्बर २०२० – सिडनी सिक्सर्स बिरुद्व मेलबर्न स्टार्स, अपरान्ह ४.०५ बजे, कैरारा स्टेडियम ।
२७ डिसेम्बर २०२० – ब्रिसबेन हीट बिरुद्व होर्बट हरीकेन्स, दिउसो २ बजे, गाबा ।
२८ डिसेम्बर २०२० – पर्थ स्कोचर्स बिरुद्व एडिलेड स्टाइकर्स, दिउसो २ बजे, एडिलेड ओवल ।
२९ डिसेम्बर २०२० – मेलबर्न रेनेगेड्स बिरुद्व सिडनी सिक्सर्स, दिउसो १२.५५ बजे, कैरारा स्टेडियम ।
२९ डिसेम्बर २०२० – सिडनी थन्डर्स बिरुद्व मेलबर्न स्टार्स, दिउसो २ बजे, मनूका ओवल ।
३० डिसेम्बर २०२० – होबर्ट हरीकेन्स बिरुद्व ब्रिसबेन हीट, दिउसो २ बजे, गाबा ।
३१ डिसेम्बर २०२० – एडिलेड स्टाइकर्स बिरुद्व पर्थ स्कोचर्स, दिउसो २ बजे, एडिलेड ओवल ।
१ जनवरी २०२१ – मेलबर्न रेनेगेड्स बिरुद्व सिडनी थन्डर्स, दिउसो २ बजे ।
२ जनवरी २०२१ – होबर्ट हरीकेन्स बिरुद्व मेलबर्न स्टार्स, बिहान ११.५० बजे ।
२ जनवरी २०२१ – ब्रिसबेन हीट बिरुद्व सिडनी सिक्सर्स, दिउसो ३ बजे ।
३ जनवरी २०२१ – पर्थ स्कोचर्स बिरुद्व मेलबर्न रेनेगेड्स, बिहान १०.५० बजे ।
३ जनवरी २०२१ – एडिलेड स्टाइकर्स बिरुद्व सिडनी सिक्सर्स, दिउसो २ बजे ।
४ जनवरी २०२१ – मेलबर्न स्टार्स बिरुद्व होबर्ट हरीकेन्स, बिहान १०.५० बजे ।
४ जनवरी २०२१ – ब्रिसबेन हीट बिरुद्व सिडनी थन्डर्स, दिउसो २ बजे ।
५ जनवरी २०२१ – मेलबर्न रेनेगेड्स बिरुद्व एडिलेड स्टाइकर्स, दिउसो २ बजे ।
६ जनवरी २०२१ – पर्थ स्कोचर्स बिरुद्व सिडनी सिक्सर्स, दिउसो २ बजे ।
७ जनवरी २०२१ – होबर्ट हरीकेन्स बिरुद्व सिडनी थन्डर्स, दिउसो १२.५५ बजे ।
७ जनवरी २०२१ – ब्रिसबेन हीट बिरुद्व मेलबर्न स्टार्स, अपरान्ह ४.०५ बजे ।
८ जनवरी २०२१ – एडिलेड स्टाइकर्स बिरुद्व मेलबर्न रेनेगेड्स, दिउसो १२.५५ बजे ।
९ जनवरी २०२१ – पर्थ स्कोचर्स बिरुद्व सिडनी थन्डर्स, दिउसो २ बजे ।
१० जनवरी २०२१ – सिडनी सिक्सर्स बिरुद्व ब्रिसबेन हीट, दिउसो २ बजे ।
११ जनवरी २०२१ – एडिलेड स्टाइकर्स बिरुद्व मेलबर्न स्टार्स, दिउसो २ बजे ।
१२ जनवरी २०२१ – पर्थ स्कोचर्स बिरुद्व होबर्ट हरीकेन्स, दिउसो २ बजे ।
१३ जनवरी २०२१ – सिडनी थन्डर्स बिरुद्व सिडनी सिक्सर्स, दिउसो २ बजे ।
१४ जनवरी २०२१ – ब्रिसबेन हीट बिरुद्व मेलबर्न रेनेगेड्स, दिउसो २ बजे ।
१५ जनवरी २०२१ – मेलबर्न स्टार्स बिरुद्व एडिलेड स्टाइकर्स, दिउसो २ बजे ।
१६ जनवरी २०२१ – सिडनी सिक्सर्स बिरुद्व पर्थ स्कोचर्स, दिउसो १.२५ बजे ।
१७ जनवरी २०२१ – मेलबर्न स्टार्स बिरुद्व मेलबर्न रेनेगेड्स, दिउसो २ बजे ।
१८ जनवरी २०२१ – सिडनी थन्डर्स बिरुद्व होबर्ट हरीकेन्स, दिउसो २ बजे ।
१९ जनवरी २०२१ – पर्थ स्कोचर्स बिरुद्व ब्रिसबेन हीट, दिउसो २ बजे ।
२० जनवरी २०२१ – मेलबर्न रेनेगेड्स बिरुद्व मेलबर्न स्टार्स, दिउसो २ बजे ।
२१ जनवरी २०२१ – एडिलेड स्टाइकर्स बिरुद्व ब्रिसबेन हीट, दिउसो २ बजे ।
२२ जनवरी २०२१ – होबर्ट हरीकेन्स बिरुद्व पर्थ स्कोचर्स, बिहान १०.५० बजे ।
२२ जनवरी २०२१ – सिडनी सिक्सर्स बिरुद्व सिडनी थन्डर्स, दिउसो २ बजे ।
२३ जनवरी २०२१ – मेलबर्न रेनेगेड्स बिरुद्व ब्रिसबेन हीट, बिहान १०.५० बजे ।
२३ जनवरी २०२१ – मेलबर्न स्टार्स बिरुद्व पर्थ स्कोचर्स, दिउसो २ बजे ।
२४ जनवरी २०२१ – सिडनी थन्डर्स बिरुद्व एडिलेड स्टाइकर्स, बिहान १०.५० बजे ।
२४ जनवरी २०२१ – सिडनी सिक्सर्स बिरुद्व होबर्ट हरीकेन्स, दिउसो २ बजे ।
२५ जनवरी २०२१ – एडिलेड स्टाइकर्स बिरुद्व सिडनी थन्डर्स, दिउसो २ बजे ।
२६ जनवरी २०२१ – ब्रिसबेन हीट बिरुद्व पर्थ स्कोचर्स, बिहान ७.५० बजे ।
२६ जनवरी २०२१ – मेलबर्न रेनेगेड्स बिरुद्व होबर्ट हरीकेन्स, बिहान १०.५५ बजे ।
२६ जनवरी २०२१ – मेलबर्न स्टार्स बिरुद्व सिडनी सिक्सर्स, दिउसो २.३५ बजे ।
२९ जनवरी २०२१ – एलिमिनेटर
३० जनवरी २०२१ – क्वालिफायर
३१ जनवरी २०२१ – नक आउट
४ फेबु्रवरी २०२१ – च्यालेन्जर
६ फेबु्रवरी २०२१ – फाईनल ।
१ जनवरी २०२१ देखिका खेलको आयोजना स्थल क्रिकेट अष्ट्रेलियाले लिगको चरणको खेलको समयमा निर्धारण गर्नेछ ।







डिसी नेपाल








Facebook Comment