बिग बास लिग : सिडनी सिक्सर्सले टस जितेर बलिङ गर्दै
काठमाडौं । अष्ट्रेलियाको सबैभन्दा ठुलो टि २० क्रिकेट प्रतियोगिता बिग बास लिग बिहीवार (आज) बाट सुरु हुदैछ। लिगको पहिलो खेलमा नेपाली स्टार खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली होर्बट हरीकेन्स र सिडनी सिक्सर्स बीच बेलेराइव ओवलमा नेपाली समय अनुसार दिउसो २ बजे सुरु हुनेछ । आजको खेलमा सिडनी सिक्सर्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।
यसअघि सिजनका खेलहरु ३ डिसेम्बरमबाट सुरु हुने तय भएको थियो । तर क्रिकेट अष्ट्रेलियाले प्रतियोगिता एक हप्ता अगाडि सारेको छ । क्रिकेट अष्ट्रेलियाले लिगका खेलहरु देशको बिभिन्न २१ ठाँउमा हुने जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment