आन्दोलन गर्न फेरि काठमाडौं आइपुगे उखु किसानहरु [फोटो फिचर]

कमल साउद
२८ मंसिर २०७७ १३:०३
56
Shares

काठमाडौं। भुक्तानी नपाएपछि उखु किसानहरु आन्दोलित भएका छन्। चिनी मिलहरुले बक्यौता भुक्तानी नगरेपछि उखु किसानहरुले आइतबारबाट काठमाडौंमा पुनः आन्दोलन सुरु गरेका छन् ।

सरकार र उखु किसानबीच गत वर्ष माघमा किसानहरुको बैंक खातामा रकम पुर्‍याउने सहमति भएको थियो। तर, सहमति अहिलेसम्म कार्यान्वयन नभएपछि आन्दोलन घोषणा गरेको उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताए।

अब चिनी मिलहरुले बक्यौता भुक्तानी नगरेसम्म घर नफर्किने उखु किसानहरुको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *