ला लिगामा बार्सिलोना र भ्यालेन्सियाबीच खेल जारी (लाईभ भिडियो)

डिसी नेपाल
४ पुष २०७७ २१:१२
492
Shares

काठमाडौं। स्पेनिश ला लिगाको शनिबारको खेलमा बार्सिलोना र भ्यालेन्सियाबीच खेल भइरहेको छ। यो समाचार तयार पार्दासम्म खेलको १० मिनेटसम्म दुबै टिमबाट गोल हुन सकेको छैन।

तर, भ्यालेन्सियाका एक खेलाडीले एल्लो कार्ड पाएका छन्।

खेलम बार्सिलोनाको होम ग्राउण्डमा भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *