सडकमा निस्किए सेनाका बख्तरबन्द गाडी (लाईभ)
काठमाडौं। नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति सडकमा निस्किएका छन्। सेनाले नियमित अभ्यासअनुसार सेनाका बख्तरबन्द गाडी काठमाडौंको चक्रपथ परिक्रमाका लागि निस्कएका हुन्।
सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्किएका बख्तरबन्द गाडी चक्रपथ परिक्रमापछि फेरि सितापाइलामै पुग्ने सेनाले जनाएको छ। सेनाले यो नियमित अभ्यास भन्दै भ्रममा नपर्न अनुरोधसमेत गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment