नेकपा (प्रचण्ड–नेपाल) समूहको आमसभामा सर्वसाधारण खाली खुट्टा सडकमा

तर्कबहादुर थापा
२८ माघ २०७७ १२:३९
320
Shares

काठमाडौं। प्रतिधिसिभा विघटनको विरोध गर्दै आएको नेकपा (प्रचण्ड–माधव नेपाल) समूहले आज राजधानीमा आमसभा गरिरहेको छ। दुई लाख मानिस उत्रार्ने दाबी गरेको सो समूहले मुलुकका विभिन्न स्थानबाट सर्वसाधारणलाई काठमाडौं लाएको छ।

अहिले राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किरहेको छ। उक्त जुलुमा अधिकाशं सर्वसाधारण प्रदेश दुईबाट आएका देखिएका छन्। यतिबेला राजधानीमा चिसो झन बढेको छ। प्रचण्ड–नेपाल समूहका आएका सर्वसाधारण खाली खुट्टा सडकमा देखिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *