महाशिवरात्रीः पशुपतिमा राष्ट्रपति र उपराष्ट्रपति (फोटोफिचर)

डिसी नेपाल
२७ फागुन २०७७ २०:४०
352
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार महाशिवरात्रीका अवसरमा आरध्यदेव भगवान पशुपतिनाथको दर्शन गरेका छन्।

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन पशुपतिनाथको दर्शनका लागि फरक फरक समयमा पशुपतिनाथ पुगेका थिए। पहिला राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी थिइन्, त्यसपछि उपराष्ट्रपति पुन पुगेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *