अभिनेत्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परिन्
काठमाडौं। नेपाली अभिनेत्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन्। अनामनगरस्थित सनराइज सिटी अपार्टमेन्टमा विहीबार उनी मृत फेला परेकी हुन्। पछिल्लो समय उनी सन्यासी बनेर हिँडेकी थिइन्।
उनी आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थाका फेला परेको प्रहरीले जनाएको छ।
कुँवरले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment