बालाजुस्थित सोफा फ्याक्ट्रीमा भीषण आगलागी, एक घण्टा भित्र नियन्त्रणमा आयो

डिसी नेपाल
१३ साउन २०७८ १७:२२

काठमाडौं। काठमाडौंको बालाजुरस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। दमकल, र प्रहरीको सक्रियतामा आगलगानी नियन्त्रणमा लिएको नेपाल प्रहरीको बालाजु बृत्तले जानकारी दिएको छ। आगलागीको कारण र क्षतिबारे विवरणहरु प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

दिउँसो सवा ४ बजे लागेको आगो सवा ५ मा नियन्त्रणमा आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *