पेरिस पुगे मेस्सी

डिसी नेपाल
२६ साउन २०७८ २२:४०
712
Shares

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौताका लागि लियोनल मेस्सी फ्रान्सको पेरिस पुगेका छन् । अर्जेन्टिनाका कप्तान मेस्सी मंगलबार पेरिस पुगेका हुन् । पेरिस पुगेका मेस्सीले मंगलबार मेडिकल र सम्झौता गर्ने बताईएको छ ।

मेस्सीले पीएसजीसँग २ वर्षको सम्झौता गर्ने छन् । ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द हुन लागेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *