इंग्ल्यान्ड र भारतबीचको दोस्रो टेस्ट आजदेखि

डिसी नेपाल
२८ साउन २०७८ ११:३६
72
Shares

काठमाडौं। इंग्ल्यान्ड र भारतबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि सुरु हुँदैछ। लड्समा हुने दोस्रो टेस्ट नेपाली समयानुसार दिउँसो ३ः४५ देखि सुरु हुनेछ।

दुई टिमबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो। वर्षाका कारण खेल रोकिँदा पहिलो टेस्ट बराबरीमा सकिएको हो।

पाँच खेलको सिरिजमा दुवै टोलि पहिलो जितको खोजिमा हुने छन्।

पहिलो टेस्टमा भारत बलियो देखिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *