नेपालले बालबालिकाका लागि ४० लाख डोज मोर्डना खोप प्राप्त गर्ने

डिसी नेपाल
२९ साउन २०७८ १७:५५
2.5k
Shares

काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीका लागि लक्षित गरी मोर्डनाको ४० लाख डोज खोप कोभ्याक्स संयन्त्रमार्फत प्राउन भएको छ ।

विश्व बैंकले विज्ञप्ति जारी गर्दै शुक्रबार विश्व बैंक र गाभी संयन्त्रबीच ४ मिलियन डोज मोर्डना खोप खरिदबारे सम्झौता भएको जानकारी दिएको छ ।

सन् २०२२ को मार्चदेखि खोपको आपूर्ति सुरु हुने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.